Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने

रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने

अर्थ प्लस
रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने

काठमाडौं, बैशाख १७ । रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको बताइएको छ ।

अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए । समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

सम्बन्धित समाचार