Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

अर्थ प्लस
नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सम्बन्धित समाचार