Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ।  बैंकले शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले उक्त शेयर पहिलो चरणमा बैंकको विद्यमान संस्थापक शेयरधनीलाई बिक्रीमा राखेको जनाएको छ। 

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्रमा बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार