Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

स्वर्णिम होटलले आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन

स्वर्णिम होटलले आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन

अर्थ प्लस
स्वर्णिम होटलले आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन

काठमाण्डौं । स्वर्णिम होटल लिमिटेडले प्राथमिक शेयर (IPO) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा कुल ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ। कम्पनीले गत मंसिर १६ गते सेबोनमा निवेदन दर्ता गरेको जनाएको छ।

सम्बन्धित समाचार