Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कालिञ्चोक दर्शन को ४९ लाख बढी सेयरको लक–इन अवधि समाप्त हुँदै

कालिञ्चोक दर्शन को ४९ लाख बढी सेयरको लक–इन अवधि समाप्त हुँदै

अर्थ प्लस
कालिञ्चोक दर्शन को ४९ लाख बढी सेयरको लक–इन अवधि समाप्त हुँदै

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख ४१ हजार ६ सय कित्ता सेयरको लक–इन अवधि भोलि माघ १७ गते समाप्त हुँदैछ। कम्पनीले सूचीकृत गरेको कुल ६० लाख कित्तामध्ये संस्थापक समूहका ४८ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २१ हजार ६ सय कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित १ लाख २० हजार कित्ता सेयरको लक–इन अवधि खुल्न लागेको हो।

कम्पनीले भने सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार