Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एपोलो हाईड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

एपोलो हाईड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

अर्थ प्लस
एपोलो हाईड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट थप एक कम्पनीले आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ । बोर्डबाट एपोलो हाईड्रोपावर लिमिटेडले आईपीओ निकाष्नस गर्न अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासनको स्वीकृती दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।    

सम्बन्धित समाचार