Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

आइएमई लाइफको ३४% लाभांश घोषणा

आइएमई लाइफको ३४% लाभांश घोषणा

अर्थ प्लस
आइएमई लाइफको ३४% लाभांश घोषणा

काठमाडौं, बैशाख २० । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरनीहरूलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको संचालक समतिको बैठकले २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरकोे छ ।

उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ ।

Screenshot 2024-05-02 100223.png

सम्बन्धित समाचार