Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त

महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त

अर्थ प्लस
महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त

माडौं, बैशाख २१ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दिवस राज ओली नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २० गते बसेको संचालक समितिको ७६औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत ओलीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

ओलीलाई आज (वैशाख २१ गते) देखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार