Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 

सम्बन्धित समाचार