Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन लाइफको लाभांश घोषणा

सिटिजन लाइफको लाभांश घोषणा

अर्थ प्लस
सिटिजन लाइफको लाभांश घोषणा

काठमाडौँ, २४ वैशाख । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।

सम्बन्धित समाचार