Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विजय लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

विजय लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

अर्थ प्लस
विजय लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौँ / नेप्सेमा आज विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचिकृत भएको छ । 

संस्थाको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ सूचिकृत भएको हो । कम्पनीको उक्त एफपीओ चैत ५ गतेबाट दोस्रो बजारमा कारोबार आउने छ ।                                           

सम्बन्धित समाचार