Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?

वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?

अर्थ प्लस
वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?

काठमाडौँ, ३१ वैशाख । वाणिज्य बैंकहरुले औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दति निक्षेपको ब्याज घटाएका हुन् ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर जेठ महिनाका लागि ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । ९ बैंक वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् भने ७ बैंकहरुको बैशाखको लाई नै निरन्तरता दिएका छन् । बाँकी ३ बैंकहरुले ब्याजदर बढाएका छन् ।

मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबिआई बैंकको रहेको छ ।

638511879282157667.png
undefined

 

सम्बन्धित समाचार