Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्यालेक्सी S26 Plus मा रु २३००० को क्यासब्याक ! प्रिमियम पर्फर्मेन्स अब अझ बढी मूल्यका साथ

ग्यालेक्सी S26 Plus मा रु २३००० को क्यासब्याक ! प्रिमियम पर्फर्मेन्स अब अझ बढी मूल्यका साथ

अर्थ प्लस
ग्यालेक्सी S26 Plus मा रु २३००० को क्यासब्याक ! प्रिमियम पर्फर्मेन्स अब अझ बढी मूल्यका साथ

सामसङ नेपालले ग्यालेक्सी S26+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी S26+ ले सामसङको Plus डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ। ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ।

यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी S26+ खरिद गर्दा ग्राहकहरूले रु २३००० को इन्स्ट्यान्ट क्यासब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य रु १८२९९९ बाट घटेर रु १५९९९९ बनौछ। यो अफर १९ May देखि ३१ June सम्म मान्य हुन्छ।

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले HFL मार्फत Insta Finance बाट २४ महिनासम्मको सजिलो EMI सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता रु ४३४१ बाट सुरु हुन्छ। ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन्।

सम्बन्धित समाचार