Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

एचआईडीसीएलको करिब १० लाख कित्ता शेयर सूचीकृत

एचआईडीसीएलको करिब १० लाख कित्ता शेयर सूचीकृत

अर्थ प्लस
एचआईडीसीएलको करिब १० लाख कित्ता शेयर सूचीकृत

काठमाडौँ, जेठ २ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको (एचआईडीसीएल) को शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद शेयर (संस्थापक समूह) नेप्सेमा सूचीकृत भएको हो ।

संस्थापक समूह अन्तरगतको ऊक्त शेयर लिलामीमा बिक्री गरिएको थियो । सोही शेयर सूचीकरण गरिएको नेप्सेले बताएको छ ।नेप्सेमा सूचीकृत उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातमा आएपछि खरिदबिक्री हुनेछ ।

सम्बन्धित समाचार