Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तको शेयर कारोबार आइतबारदेखि

मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तको शेयर कारोबार आइतबारदेखि

अर्थ प्लस
मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तको शेयर कारोबार आइतबारदेखि

काठमाडौं, जेठ  ४ । साबिक नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार हुन लागेको हो । 

मर्जरपछि उक्त कम्पनीको नाममा १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रबार सूचीकृत भएको हो ।

नेप्सेले मर्जरपछि पहिलो कारोबारका लागि उक्त कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ५८७.८६ रुपैयाँ तोकेको छ।

साबिक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त १ : १ अनुपातमा मर्जर भएका थिए। 

सम्बन्धित समाचार