Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?

अर्थ प्लस
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा ५ रूपैयाँ बढेको छ।

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

762881684_2374467586417493_2206212769248420960_n.jpg

सम्बन्धित समाचार