Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्टले १० करोड इकाइ सार्वजनिक निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्टले १० करोड इकाइ सार्वजनिक निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

अर्थ प्लस
ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्टले १० करोड इकाइ सार्वजनिक निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं। ग्लोबल म्युचुअल फन्डअन्तर्गत ‘ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्ट प्रोडक्ट’ सञ्चालनमा ल्याइने भएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यो म्युचुअल फन्ड सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति मागेको हो।

बोर्डले अनुमतिपछि कम्पनीले १ अर्ब रुपैयाँबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

सम्बन्धित समाचार