Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

आरएसडीसी लघुवित्तको सेयर संरचना परिवर्तन

आरएसडीसी लघुवित्तको सेयर संरचना परिवर्तन

अर्थ प्लस
आरएसडीसी लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाण्डौ, जेठ ७ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएर संस्थापक तर्फ ५१ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत कायम भएको छ ।

नेप्सेका अनुसार यसअघि संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ७० र ३० प्रतिशत थियो । हाल यस संस्थाको कुल ९४ लाख ४३ हजार ५१०।६५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।

सम्बन्धित समाचार