Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार