Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बाढी प्रभावितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख सहयोग

बाढी प्रभावितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख सहयोग

अर्थ प्लस
बाढी प्रभावितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारका लागि नेपाल राष्ट्र बैंकले सहयोग गरेको छ । राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाखभन्दा बढी रकम राहत कोषमा जम्मा गरेका हुन् ।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा करारसमेतका सम्पूर्ण कर्मचारीहरूका तर्फबाट कुल एक करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार