Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रास्वपा सभापति रवि लामिछानेले संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति रवि लामिछानेले संसदमा सम्बोधन गर्ने

अर्थ प्लस
रास्वपा सभापति रवि लामिछानेले संसदमा सम्बोधन गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा बैठकमा सत्तारूढ दल रास्वपाका सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बताए। सभापति लामिछानेले सभामुख डिपी अर्यालसँग समय मागिसकेका छन्। आजको संसद बैठक १ बजेबाट सुरु हुनेछ।

सम्बन्धित समाचार