Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

अर्थ प्लस
चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

काठमाडौँ, जेठ ११ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको (१००ः१५ कित्ता) का दरले हकप्रदन निष्कासन गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनको लागि कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले हकप्रद निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार