Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो  । 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३८२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार