Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थ प्लस
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो  । 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार