Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

ममता काफ्ले ह`त्या प्रकरण : श्रीमतीको श'व टु'क्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

ममता काफ्ले ह`त्या प्रकरण : श्रीमतीको श'व टु'क्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

अर्थ प्लस
ममता काफ्ले ह`त्या प्रकरण : श्रीमतीको श'व टु'क्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको ह`त्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा श्रीमतीको श'व टु`क्रा–टु`क्रा पारेको स्वीकार गरेका छन्।

बिहीबार अदालतमा बयान दिँदै उनले सन् २०२४ जुलाई ३० मा शयनकक्षको भुइँमा ममतालाई मृ`त अवस्थामा भेटेपछि सुरुमा CPR लगायतका जीवनरक्षक प्रयास गरेको र पछि श'व टु'क्र्याउने निर्णय लिएको बताएका हुन्।

उनले सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको र श'व बाथरुममा लगेको तर शारीरिक कमजोरीका कारण पहिलो दिन काम रोकिएको बयान दिएका छन्।

नरेशमाथि प्रथम श्रेणीको ह*त्या, श'व लुकाएको र क्ष'तवि'क्ष'त पारेको अ'भियोग छ। ममताको श'व अझै फेला परेको छैन भने सन् २०२४ अगस्टमा प'क्राउ परेका नरेश हालसम्म हि'रा'सतमै छन्।

सम्बन्धित समाचार