काठमाडौं, जेठ १४ । भोलि अर्थात् जेठ १५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
बिदाका दिनमा पनि बैंकहरुले भने सेवा दिने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले बैंकिङ सेवा प्रदान गर्ने लागेको हो ।
कुन-कुन शाखा खुल्छ ?

