Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

वैदेशिक पुँजी आकर्षण गर्न विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

वैदेशिक पुँजी आकर्षण गर्न विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

अर्थ प्लस
वैदेशिक पुँजी आकर्षण गर्न विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

काठमाडौं, जेठ १५ ।  विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताए ।

वैदेशिक पुँजी आकर्षित गर्न यस्तो व्यवस्था गरेको उनको दाबी छ ।

 

 

सम्बन्धित समाचार