Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेपाल वेयरहाउजिङको लक इन अवधि आजबाट सकिँदै

नेपाल वेयरहाउजिङको लक इन अवधि आजबाट सकिँदै

अर्थ प्लस
नेपाल वेयरहाउजिङको लक इन अवधि आजबाट सकिँदै

काठमाडौं, जेठ १९ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि आज (जेठ १९ गते) बाट सकिँदैछ ।

कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत मंसिर २० गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ६८ लाख ७५ हजार रुपैयाँ बराबरको ६८ हजार ७५० कित्ता शेयर लक इनमा रहेको थियो ।

लक इन अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

 

सम्बन्धित समाचार