Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

अर्थ प्लस
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौँ, जेठ ३० । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सम्बन्धित समाचार