Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आगामी साता मन्त्रिपरिषद् पुनर्गठन हुने, राष्ट्रपति स्वदेश फिर्तीको पर्खाइमा प्रधानमन्त्री प्रचण्ड

आगामी साता मन्त्रिपरिषद् पुनर्गठन हुने, राष्ट्रपति स्वदेश फिर्तीको पर्खाइमा प्रधानमन्त्री प्रचण्ड

अर्थ प्लस
आगामी साता मन्त्रिपरिषद् पुनर्गठन हुने, राष्ट्रपति स्वदेश फिर्तीको पर्खाइमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असार २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । 

यहीँ असार महिनाको दोस्रो साता मन्त्रिपरिषद् पुनर्गठनका लागि तयारी भइरहेको छ ।

त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् ।  

प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । 

सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । 

अबको मन्त्रिपरिषद् पुनर्गठनमा हालका केही मन्त्री हटाएर नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

सम्बन्धित समाचार