Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण

हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण

अर्थ प्लस
हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण

काठमाडौं, असार ५ । हिमालयन बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण भएका छन् । बैंकको त्रिपुरेश्वर शाखा र नारायणगढ शाखा स्थानान्तरण भएका हुन् ।

असार २ गतेदेखि साविक स्थानबाट स्थानान्तरण भई नयाँ स्थानबाट कारोबार भइरहेको बैंकले जनाएको छ । त्रिपुरेश्वर शाखा थापाथली शाखा का.म.न.पा वडा न ११ थापाथली र नारायणगढ शाखा मेनरोड शाखा नारायणगढ भरतपुर म.न.पा वडा न. १ चितवनमा स्थानान्तरण भएको छ ।

सम्बन्धित समाचार