Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने

सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने

अर्थ प्लस
सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने

काठमाडौं, असार १४ ।सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले यहि असार १३ गतेको पत्र पठाउँदै लघुवित्तहरुलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो ।

सबैको लघुवित्तबको रजिष्टर्ड कार्यालय तनहुँ जिल्लामा र साधना लघुवित्तको गोरखा जिल्लाको रजिष्टर्ड कार्यालय रहेको छ ।

सम्बन्धित समाचार