Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बजार खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटलाई कारोबार बन्द

बजार खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटलाई कारोबार बन्द

अर्थ प्लस
बजार खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटलाई कारोबार बन्द

काठमाडौँ, असार १८ । ओली सरकार बन्ने भएपछि मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेर बन्द भएको छ।

सर्किट पछ्यात २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।अहिले नेप्से परिसूचक २१३५.८७ मा बन्द भएको छ। 

सम्बन्धित समाचार