Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नबिल बैंकको ७९ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

नबिल बैंकको ७९ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

अर्थ प्लस
नबिल बैंकको ७९ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ, असार २४ । शेयर बजारमा झिनो करेक्सन देखिएको छ । बजारमा करेक्सन देखिदा १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

सोमबार नबिल बैंकको ७९ हजार १ कित्ता बराबरको ३ करोड ८५ लाख ४२ हजार ४८८ रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ ।

यसदिन कम्पनीको शेयर प्रतिकित्ता ३ रुपैयाँ अर्थात् ०.६२ प्रतिशतले बढेर ४९० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार