Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

अर्थ प्लस
मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौँ, असार २५ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको छ ।

कम्पनीले १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो । शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त हकप्रद शेयर खरीद गर्न पाउनेछन् । हकप्रद शेयर निष्काशन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार