Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बलेफी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

बलेफी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

अर्थ प्लस
बलेफी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ, असार २६ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज २३.२५ अंकले बढेर २१७५.४० को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएकामध्ये १९४ वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा आज बलेफी हाइड्रोपावरको को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, बुधबार हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ११ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

सम्बन्धित समाचार