Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ, असार ३१ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन पेश नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैैंकले जनाएको छ ।

सम्बन्धित समाचार