Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

अर्थ प्लस
भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौँ, साउन १० । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले एफपीओ सहितको कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार