Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

१७ मिनेटमै २२ लाख कित्ता शेयर किनबेच, एक अर्बको कारोबार

१७ मिनेटमै २२ लाख कित्ता शेयर किनबेच, एक अर्बको कारोबार

अर्थ प्लस
१७ मिनेटमै २२ लाख कित्ता शेयर किनबेच, एक अर्बको कारोबार

काठमाडौँ, साउन १० । भोलि अर्थात् साउन ११ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिलाई निकै चनाखोको साथ हेरी रहेका हुन् ।

आज कारोबार सुरु भएको १७ मिनेटमै १ अर्बको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः१७ बजेसम्म २२ लाख ४३ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ७७ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार भने १७.६३ अकंले बढेर २५५१ बिन्दुमा कायम भएको छ ।

सम्बन्धित समाचार