Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ, साउन ११ । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार