Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

अर्थ प्लस
बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ, साउन १३ । शेयर बजारमा आज सर्किट ब्रेक लागेको छ । नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो । सो पश्चात बजार २० मिनेटका लागि बन्द भएको छ ।

मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले शेयर लगानीकर्तामा रौनक छाएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

सम्बन्धित समाचार