काठमाडौँ, साउन १३ । शेयर बजारमा उछाल आँउदा आज १५ कम्पनीको शेयरमा सर्किट लागेको छ। सकारात्मक सर्किट लागेको १५ कम्पनीमध्ये १३ को शेयरमा सकरात्मक सर्किट लागेको छ।
एआइइएमबी बैंक, एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम कर्मशीयल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त, हाथवे, एभरेष्ट बैंक, लक्ष्मी सनराईज बैंक, कुमारी बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ।

