Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

अर्थ प्लस
शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौँ, साउन १४ । मौद्रिक नीतिपछि निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ।

बैंकिङ्ग सेक्टरको परिसूचकमा उछाल आँउदा सम्रग शेयर बजार उचालिएको छ । कारोबार र २२ को विन्दुलाई तोडेर २६ को विन्दुमा आईपुगेको छ।
शेयर बजार ओरालो लाग्दा शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको आज ६१ करोडको शेयर कारोबार भएको छ।

त्यस्तै, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु बैंक, नेपाल फाइनान्स, ङादी गुप्र, ग्लोबल आइएमई बैंक, सिईडिबी हाईड्रोपावर, चिलिमे हाईड्रोपावार र एनआरएन इन्फ्रास्टक्चर सर्वाधिक कारोबार भएको छ ।

सम्बन्धित समाचार