Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

हिमालयन रि को सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

हिमालयन रि को सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

अर्थ प्लस
हिमालयन रि को सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं, साउन १५ निरन्तर बढी रहेको शेयर बजारमा हिजो ओरालो लागेको थियो । फेरी आज बजार सम्हालिएर हरीयालीतर्फ लागेको छ।

आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। कारण कम्पनीको रेटिङ अपग्रेड भएको खबर बाहिरिएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । हिमालयन रिको ६० करोडको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, सोल्टि होटल, चिलिमे हाईड्रोपावर, नेपाल फाइनान्स, सिईडिबी हाईड्रोपावर, शाईन रेसुङ्गा बैंक, ङादी पावर र नेपाल रिको सर्वाधिक कारोबार भएको छ।

सम्बन्धित समाचार