Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

१० कम्पनीको शेयरमा सकारात्मक सर्किट

१० कम्पनीको शेयरमा सकारात्मक सर्किट

अर्थ प्लस
१० कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं, साउन १६ शेयर बजारमा आज हरीयाली छाएको छ। आज यो बर्षकै सर्वाधिक कारोबार भएको छ। आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

युनाईटेड अजोड, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, मकर जितुमाया, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी, नेपाल वेयरिङ हाउस र प्रोगेसिभ फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

सम्बन्धित समाचार