Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

चेकजाँच गर्ने क्रममा भएको थियो दुर्घटना, प्रहरीविरुद्ध सर्वसाधारणको आक्रोश (तस्बिरहरू)

चेकजाँच गर्ने क्रममा भएको थियो दुर्घटना, प्रहरीविरुद्ध सर्वसाधारणको आक्रोश (तस्बिरहरू)

अर्थ प्लस
चेकजाँच गर्ने क्रममा भएको थियो दुर्घटना, प्रहरीविरुद्ध सर्वसाधारणको आक्रोश (तस्बिरहरू)

काठमाडौँ, साउन ३१ । ट्राफिक प्रहरीकै सामु भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । भक्तपुरको स्थानीय ट्राफिक प्रहरीप्रति आक्रोशित बनेका छन्।  

गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्र दिएर घिसारेको थियो । केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सँगै ट्राफिक प्रहरीलाई लखेटे । प्रदर्शनकारीले ट्रकमाथि आगजनीसमेत गरेका छन् । केहीबेरमा आगो भने निभाइएको छ ।

मृतक स्कुटर चालक महिलाको पहिचान खुल्न सकेको छैन ।

12.JPG

b2.JPG

b1.JPG

b3.JPG

सम्बन्धित समाचार