Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

सोमवार, भदौ १७ २०८१
काठमाडौँ - सिद्धार्थ बैंकका ग्राहकहरूले अकामा होटेल धुम्बाराही, काठमाडौँमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबिच भएको सम्झौता बमोजिम ग्राहकहरूले विशेष छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार