Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो भाउ ?

कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो भाउ ?

अर्थ प्लस
कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो भाउ ?

काठमाडौं, भदौ २३ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।  ब्रेन्ड क्रुडको मूल्य २.२४ प्रतिशत अर्थात १.६३ डलरले घटेर प्रतिब्यारेल ७१.०६ डलरमा सीमित बनेको छ  

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.१४ प्रतिशत अर्थात १.४८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.६७ डलर कायम भएको छ ।  

अगस्ट महिनामा अमेरिकामा रोजगारदर अपेक्षा गरेभन्दा कमले बढेसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो । यस्तै चीनको मागमा आईरहेको कमी पनि तेलको मूल्य घट्नुको प्रमुख कारण भएको विज्ञहरुले बताएका छन् । 

सम्बन्धित समाचार