Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कार्यालयको कार्यसम्पादन छोडेर टिमएस चलाउँदै दिन कटाउन नपाइने, कारोबारी प्रविधि बन्द

कार्यालयको कार्यसम्पादन छोडेर टिमएस चलाउँदै दिन कटाउन नपाइने, कारोबारी प्रविधि बन्द

अर्थ प्लस
कार्यालयको कार्यसम्पादन छोडेर टिमएस चलाउँदै दिन कटाउन नपाइने, कारोबारी प्रविधि बन्द

काठमाडौं, भदौ २५ । सरकारी कार्यालयमा सेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ चलाउन नपाइने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै गरिएको पत्राचारमा यस्तो उल्लेख गरिएको छ ।

त्यस्तै, कार्यालय समयमा टिएमएस चलाए र नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत आदेश दिइएको छ ।

pm_xLI8Djsthm.jpg

सम्बन्धित समाचार