Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थ प्लस
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, भदौ २६ । नेपाल राष्ट्र बैंकले आज (भदौ २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.८७ रुपैयाँ र बिक्रीदर ४४०.८३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार